कार्गो रेल सेवा सुरु, बथनाहबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सन्चालन हुने

विराटनगर / भारत बिहारको बथनाहबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सन्चालन हुने वाचासहित बिहीबारबाट कार्गो रेल सेवा सुरु भएको छ । कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरु उत्साही बनेका छन् । रेल सेवाले ढुवानी भाडा आधा सस्तो पर्ने बताउँदै उद्योगीहरुले यसको बिनाशर्त नियमितताको माग पनि गरेका छन् । बथनाहबाट एकीकृत भन्सार जाँच चौकी (आइसीपी) … Continue reading कार्गो रेल सेवा सुरु, बथनाहबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सन्चालन हुने